२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

कावासाेतीमा तासकाे खालबाट ५ जना पक्राउ

कावासाेतीमा तासकाे खालबाट ५ जना पक्राउ

कावासाेतीमा तासकाे खालबाट ५ जना पक्राउ

कावासाेतीमा तासकाे खालबाट ५ जना पक्राउ

कावासाेतीमा तासकाे खालबाट ५ जना पक्राउ
श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
सोमवार, आश्विन २८ २०८१
सोमवार, आश्विन २८ २०८१
  • नवलपुर । नवलपुरकाे कावासाेतीबाट तास खेलिरहेका ५ जना पक्राउ परेका छन् । 

    कावासाेती २ हिमाल चाेक निवासी ४० बर्षीय उज्जवल मल्लकाे घरबाट मल्ल सहित ५ जनालाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक जेशी शाहले बताए । 

    प्रहरीले उनीहरूकाे साथबाट १ लाख ४ हजार ५ सय ९५ रूपैयाँ नगद र ४ बुक तास बरामद गरेकाे छ । 

    त्यसैगरी कावासाेती २ निवासी ४० बर्षीय गाेविन्द न्याैपाने, ४२ खिम लामिछाने मगर, ४५ बर्षीय रामजी पाण्डे र कावासाेती ३ निवासी २९ बर्षीय देवराज बस्याल पक्राउ परेका छन् । 

    पक्राउ परेकालाई भाेलि म्याद थपका लागि लगिने प्रहरीले जनाएकाे छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij