२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

भदौमा एक खर्ब २६ अर्ब रेमिट्यान्स भित्रियो

भदौमा एक खर्ब २६ अर्ब रेमिट्यान्स भित्रियो

भदौमा एक खर्ब २६ अर्ब रेमिट्यान्स भित्रियो

भदौमा एक खर्ब २६ अर्ब रेमिट्यान्स भित्रियो

भदौमा एक खर्ब २६ अर्ब रेमिट्यान्स भित्रियो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आश्विन २९ २०८१
मंगलवार, आश्विन २९ २०८१
  • काठमाडौं । भदौमा एक खर्ब २६ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।

    नेपाल राष्ट्र बैंकले निकालेको तथ्यांक अनुसार, साउन र भदौमा गरी दुई महिनामा दुई खर्ब ६३ अर्ब १४ करोड रेमिट्यान्स भित्रिएको छ । साउनमा एक खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ नेपाल भित्रिएको थियो ।

    अघिल्लो आर्थिक वर्षको दुई महिनाको अवधिको तुलनामा यो १८.७ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

    दुई महिनाको अवधिमा एक अर्ब ९६ करोड अमेरिकी डलर नेपाल भित्रिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij