२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

सुनको मुल्यमा नयाँ किर्तिमान

सुनको मुल्यमा नयाँ किर्तिमान

सुनको मुल्यमा नयाँ किर्तिमान

सुनको मुल्यमा नयाँ किर्तिमान

सुनको मुल्यमा नयाँ किर्तिमान
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, कार्तिक १ २०८१
बिहिवार, कार्तिक १ २०८१
  • काठमाडौं । सुनको मुल्यले नयाँ किर्तिमान बनाएको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुन तोलाको ६ सयले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६२ हजार ४ सय पुगेको हो ।

    यस अघि बुधबार सुन तोलाको एक लाख ६१ हजार ८०० मा कारोबार भएको थियो  ।

    त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij