२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नवलपुरमा बाघको आक्रमणबाट ६३ बर्षीय पुरुषको मृत्यु

नवलपुरमा बाघको आक्रमणबाट ६३ बर्षीय पुरुषको मृत्यु

नवलपुरमा बाघको आक्रमणबाट ६३ बर्षीय पुरुषको मृत्यु

नवलपुरमा बाघको आक्रमणबाट ६३ बर्षीय पुरुषको मृत्यु

नवलपुरमा बाघको आक्रमणबाट ६३ बर्षीय पुरुषको मृत्यु
श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
शुक्रवार, कार्तिक २ २०८१
शुक्रवार, कार्तिक २ २०८१
  • नवलपुर । नवलपुरमा बाघको आक्रमणबाट एक जना पुरुषको मृत्यु भएको छ । आज दिउँसो विनयी त्रिवेणी गाउँपालिका १ लक्ष्मीटाँडी निवासी ६३ बर्षीय पुरुष जिवबहादुर थिङका् बाघको आक्रमणमा परि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । 

    विहान घरदेखि ५ सय मिटर परको जंगल तिनचुली मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएको बेला उनलाई बाघले आक्रमण गरेको भन्ने उनीसँगै गएका छिमेकी बलराम न्यौपाने मार्फत खबर पाएपछि खोजी गर्ने क्रममा जिव बहादुर थिङ मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । 

    उनलाई बाघले घाँटीमा आक्रमण गरेको प्रहरीले जनाएको छ । वन कार्यालयका कर्मचारीसँग मिलेर घटना स्थलको मुचुल्का तयार पारि शव पोष्टमार्टमका लागि अस्पताल पठाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij