बुटवल । आज छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । तराई–मधेसका सबै जिल्ला, काठमाडौँसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ ।
बुटवल सुन्दरनगर स्थित तिनाउ नदि किनारमा अस्ताउँदाे सुर्यलाइ अर्घ दिन बसेका मधेसी समुदायहरु । तस्विर : दैनिक लुम्बिनी














