२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

तोलामा २ हजार बढ्यो सुन

तोलामा २ हजार बढ्यो सुन

तोलामा २ हजार बढ्यो सुन

तोलामा २ हजार बढ्यो सुन

तोलामा २ हजार बढ्यो सुन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, कार्तिक २३ २०८१
शुक्रवार, कार्तिक २३ २०८१
  •  काठमाडौं । अघिल्लो दिन प्रतितोला ४ हजार घटेको सुन शुक्रबार फेरि २ हजार बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिन सुनको भाउ प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँ तोकेको थियो । आज शुक्रबार भने १ लाख ६६ हजार ५ सय रुपैयाँ पुगेको छ । कात्तिक १५ गते सुनको भाउ प्रतितोला १ लाख ७१ हजार रुपैयाँसम्म पुगेको थियो ।

    मूल्य केही घटेको मौकामा लगानीकर्ता खरिदतर्फ आकर्षित देखिएपछि अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ फेरि बढेको हो ।  त्यस्तै चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९६० रुपैयाँ रहेको चाँदी यस दिन १९८० रुपैयाँ पुगेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij