२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश घोषणा

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश घोषणा

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश घोषणा

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश घोषणा

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश घोषणा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, कार्तिक २५ २०८१
आइतवार, कार्तिक २५ २०८१
  • बुटवल ।  शाइन रेसुंगा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको कुल आठ प्रतिशत लाभांश घोषणा गरेको छ ।

    गएको शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकबाट गत आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफाबाट तीन प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित पाँच प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिएको हो ।

    उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वकृत भई बैंकको आउँदो साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले लाभांश प्राप्त गर्नेछन् ।  

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij