२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

प्राधिकरणले जोड्यो काटिएका उद्योगको लाइन

प्राधिकरणले जोड्यो काटिएका उद्योगको लाइन

प्राधिकरणले जोड्यो काटिएका उद्योगको लाइन

प्राधिकरणले जोड्यो काटिएका उद्योगको लाइन

प्राधिकरणले जोड्यो काटिएका उद्योगको लाइन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, कार्तिक २८ २०८१
बुधवार, कार्तिक २८ २०८१
  • काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कात्तिक ८ गते काटेका उद्योगहरूमा लाइन जोडेको छ । मन्त्रिपरिषद्को २४ घण्टे अल्टिमेटमपछि मंगलाबार बोर्ड बैठक बसेर लाइन जोडेको हो ।

    मंगलबार रातिदेखि लाइन जोड्न क्षेत्रिय कार्यालयहरूलाई निर्देशन दिइएको प्राधिकरण प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए ।प्राधिकरणले दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर यसबारे थप जानकारी दिने जनाएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij