२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, कार्तिक ३० २०८१
शुक्रवार, कार्तिक ३० २०८१
  • काठमाडौं । केही दिनयता लगातार घटेको सुनको भाउ शुक्रबार सामान्य बढेको छ ।

    अघिल्लो दिनको तुलनामा यस दिन प्रतितोला १ सय रुपैयाँले मूल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँ मूल्य तय गरेको छ ।

    अघिल्लो दिन १ लाख ६० हजार थियो । कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।

    त्यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलाको १९०५ रुपैयाँ रहेको चाँदी यस दिन १९१० रुपैयाँ कायम भएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij