२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

१५ सय बढ्यो सुन, पाँच दिनमा साढे ५ हजार महँगियो

१५ सय बढ्यो सुन, पाँच दिनमा साढे ५ हजार महँगियो

१५ सय बढ्यो सुन, पाँच दिनमा साढे ५ हजार महँगियो

१५ सय बढ्यो सुन, पाँच दिनमा साढे ५ हजार महँगियो

१५ सय बढ्यो सुन, पाँच दिनमा साढे ५ हजार महँगियो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, मंसिर ७ २०८१
शुक्रवार, मंसिर ७ २०८१
  •  काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा १५०० रुपैयाँ बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ६५ हजार ५ सय रुपैयाँ कायम गरेको छ । अघिल्लो दिन १ लाख ६४ हजार रुपैयाँ थियो ।


    अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ पुनः उकालो लागेसँगै नेपाली बजारमा प्रभाव देखिएको छ । पाँच दिनमा सुन तोलामा साढे ५ हजार महँगिएको छ । गत आइतबार सुनको भाउ प्रतितोला १ लाख ६० हजार रुपैयाँ थियो ।

    त्यस्तै कात्तिक १४ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँको उच्चतम रेकर्ड बनेको छ । चाँदीको भाउ तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९५० रुपैयाँ रहेको चाँदी यस दिन १९४० रुपैयाँमा झरेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij