२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

गैडाकोट आक्रमणबाट एक जनाको मृत्यु

गैडाकोट आक्रमणबाट एक जनाको मृत्यु

गैडाकोट आक्रमणबाट एक जनाको मृत्यु

गैडाकोट आक्रमणबाट एक जनाको मृत्यु

गैडाकोट आक्रमणबाट एक जनाको मृत्यु
श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
शनिवार, मंसिर ८ २०८१
शनिवार, मंसिर ८ २०८१
  • नवलपुर । गैँडाको आक्रमणबाट नवलपुरमा एक जनाको मृत्यु भएको छ । 

    जिल्लाको मध्यविन्दु नगरपालिका वडा नं. ६ भण्डारा बस्ने ६५ वर्षीय नाथुराम थारुको गैँडाको आक्रमणबाट शनिवार दिउँसो पौने १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जेसी शाहले जानकारी दिए ।

    थारु दुई बुहारीसहित घर नजिकै रहेको बारीमा आलु लगाउन गएको बेला एक्कासी गैँडाले पेट र टाउकोमा आक्रमण गरेको थियो । 

    गैँडाको आक्रमणबाट थारुको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक शाहले जानकारी दिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij