२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढ्यो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, मंसिर १२ २०८१
बुधवार, मंसिर १२ २०८१
  • बुटवल । स्थानीय बजारमा बुधबार सुनको मूल्य बढेको छ । यसदिन सुनको मूल्य तोलामा ९०० रुपैयाँ बढेर एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


    अघिल्लो दिन तोलामा २६ सय रुपैयाँ घटेको थियो ।  यस्तै, चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा १० रुपैयाँ बढेर एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij