२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने

एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने

एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने

एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने

एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, आषाढ १६ २०८१
शनिवार, आषाढ १६ २०८१
  • काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजामा नन ग्रेडेड (फेल) भएका सबैले पुनः परीक्षा दिन पाउने भएका छन् ।

    सरकारले कक्षा १२ लाई विद्यालय तहको अन्तिम खुट्किलो मानिसकेपछि एसईई अनुत्तीर्ण भनिएका सबै विषयमा मौका परीक्षामा सामेल गराउने निर्णय गरेको प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् ।

    उनले सामाजिक सञ्जालमा यस्तो उल्लेख गरेका हुन् । ‘परिणामको कारण देखाई लाखौं बालबालिकालाई उनीहरुको जीवनको सिढी चढ्न रोक्नु अनुचित हुन्छ भन्ने निष्कर्षका साथ नेपाल सरकारले अनुत्तीर्ण भनिएका सबै विद्यार्थीलाई सबै विषयमा मौका परिक्षामा सामेल गराउने निर्णय गरेको छ’, उनले भनेका छन् ।

    ‘भाइबहिनीहरु र उहाँहरुका सबै अभिभावकज्यूहरुले यो मौकालाई ठिक ढंगले बुझेर मौका परिक्षाको तयारीमा केन्द्रित गर्न÷हुन हार्दिक अनुरोध गर्दछौं’, उनले लेखेका छन्, ‘राज्यका सबै निकायले परिक्षाको परिणाम खोज्नु भन्दा पहिले सार्वजनिक विद्यालयको अवस्था, सरकार तथा नियमनकारी निकायको भुमिका, शिक्षक–अभिभावकको दायित्व र शिक्षा लिने दिने पद्धतिमा कक्षा कोठाबाटै सुधार खोज्नु पर्दछ ।’

    यसभन्दा अघि दुईवटा विषयमा अनुत्तीर्ण भएका विद्यार्थीहरुले मात्रै मौका परीक्षा दिन पाउने व्यवस्था थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij