२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

तोलामा १६०० बढ्यो सुन

तोलामा १६०० बढ्यो सुन

तोलामा १६०० बढ्यो सुन

तोलामा १६०० बढ्यो सुन

तोलामा १६०० बढ्यो सुन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, मंसिर १४ २०८१
शुक्रवार, मंसिर १४ २०८१
  • बुटवल । शुक्रबार सुनको भाउ तोलामा १६०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ९०० रुपैयाँ तय गरेको छ ।

    अघिल्लो दिन प्रतितोला १ लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८०० रुपैयाँ रहेको चाँदी यस दिन १८४५ रुपैयाँ पुगेको छ ।

    अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य केही बढेसँगै नेपालमा प्रभाव परेको महासंघले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij