२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पश्चिम नवलपरासीमा जिल्लामा यस वर्ष धान उत्पादनमा वृद्धि

पश्चिम नवलपरासीमा जिल्लामा यस वर्ष धान उत्पादनमा वृद्धि

पश्चिम नवलपरासीमा जिल्लामा यस वर्ष धान उत्पादनमा वृद्धि

पश्चिम नवलपरासीमा जिल्लामा यस वर्ष धान उत्पादनमा वृद्धि

पश्चिम नवलपरासीमा जिल्लामा यस वर्ष धान उत्पादनमा वृद्धि
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, मंसिर १४ २०८१
शुक्रवार, मंसिर १४ २०८१

  • परासी । नवलपरासीमा जिल्लामा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । सिचाई व्यवस्था ,समयमै बर्षा र मलखाद्य उपलब्धताले गर्दा यस बर्ष जिल्लामा धान उत्पादनमा बृद्धि भएको हो ।  गत वर्ष ९१हजार पाँच सय दुई  मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र परासीका कृषि अधिकृत  नवराज घिमिरेले बताए ।


    उनको  जिल्लामा  यसबर्ष ९५ हजार २७ मेट्रिक टन धान उत्पादन भएको जानकारी दिए ।गत बर्षको तुलानमा यसबर्ष अनुसार १ दशमलव ५३ प्रतिशतले जिल्लामा धान उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र परासीले जनाएको छ ।


    धान हाईब्रिट जात धान र सयमर्मै मलखाद उपलब्धता तथा मौसमको अनुकुलता कारण  धान उत्पादन बृद्धि भएको कृषि अधिकृत घिमिरेले बताए ।


    उनको अनुसार धानमा रोग र किरा नलागेको तथा बर्णन शंकर उन्नत जात बीउ प्रबिधिक सहयोगले गर्दा यसबर्ष धान उत्पादन बृद्धि भएको बताए । पछिल्लो समयमा सिचाई व्यवस्था नभएको ठाउँमा संघ र प्रदेश सरकार स्थानिय सरकारले सिचाई व्यवस्था कारणले जिल्लामा धान उत्पादनमा बृद्धि देखिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।


    हर्दि नाथ ६ साभा मन्सुली गोल्डेन,ईन्डिया जात र हाईब्रिट जातका धानको बीउ किसानहरु लगाएका थिए । जिल्लामा बर्खे र चैते धान किसानहरु लागउने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लामा कुल क्षेत्रफल २० हजार ४ सय ८० हेक्टर धान खेती हुदै आएको छ । रामग्राम नगरपालिका सरावल गाउँपालिका र पाल्हीनन्दन गाउँपालिका बढी मात्र धान खेती हुदै आएको  छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij