२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

निर्माणाधिन झोलुङ्गे पुलको पर्खाल भत्किँदा पाँचको मृत्यु

मगर राेल्पामा रहेर सामाजिक तथा समसामयिक विषयमा कलम चलाउँछन् ।
आइतवार, मंसिर १६ २०८१
आइतवार, मंसिर १६ २०८१
  •  रोल्पा । रोल्पामा झोलुङ्गे पुलको रिटेनिङ वाल भत्किँदा पुरिएर पाँच जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेहरुमा सुनछहरी गाउँपालिका–३, बाहिरी गाम निवासी ४५ वर्षीय दुजमन परियार, वर्ष ३१ का ओम परियार, २७ वर्षीया आइती परियार, ४० वर्षीया सवित्रा परियार र ६६ वर्षीया देवीराम परिवार रहको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता रोहितकुमार शाहीले जानकारी दिएका छन् । 

    जिल्लाको सुनछहरी गाउँपालिका–३ मौलाबाङ र बाहिरी गाम जोड्ने गाजाधारा कोइगेङ झोलुङ्गे पुल निर्माणका लागि खाल्डो खन्नेक्रममा पुरिएर चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    बिहान ९ः५० बजेको समयमा पहिरोमा पुरिएको खबर आउनासाथ प्रहरी चौकी गामबाट ५ जनाको टोली र इप्रका सुलिचौरबाट प्रहरी निरीक्षक अरुण तामाङको नेतृत्वमा ७ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो ।

    एल.बी. एण्ड पल्ल्भी जक्सन निर्माण सेवाले काम गरिरहेको उक्त स्थानमा ७ जना कामदार रहेकोमा दुईजना भागेर बाँच्न सफल भएको स्थानीयले बताएका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij