२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

असार १५ सम्म रुपन्देहीमा २३ प्रतिशत रोपाई सकियो

असार १५ सम्म रुपन्देहीमा २३ प्रतिशत रोपाई सकियो

असार १५ सम्म रुपन्देहीमा २३ प्रतिशत रोपाई सकियो

असार १५ सम्म रुपन्देहीमा २३ प्रतिशत रोपाई सकियो

असार १५ सम्म रुपन्देहीमा २३ प्रतिशत रोपाई सकियो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, आषाढ १६ २०८१
शनिवार, आषाढ १६ २०८१
  • बुटवल ।  मानो रोपेर मुरी उब्जाउने दिनको रुपमा मानिने असार १५ सम्म रुपन्देहीमा धान रोपाईको अवस्था न्यून देखिएको छ ।


    सरकारले धुमधामका साथ राष्ट्रिय धान दिवस मनाईरहेपनि किसानहरुले पानी तथा मल अभाव हुँदा रोपाई गर्न सकेका छैनन यसको असर धान एवं चामल आयातमा प्रत्यक्ष देखिन्छ।


     सिँचाइको लागि पर्याप्त पानी तथा र मलखादको अभावका कारण अधिकांश खेत बाँझै छन्।


    कृषि विकास निर्देशनालयका  कृषि अर्थ विज्ञ डिल्लीराज पौडेलका अनुसार असार १४ गते साझसम्मरुपन्देहीमा २३ प्रतिशत रोपाई सकिएको छ ।

    रुपन्देहीमा धान उत्पादन हुने ६३ हजार ४९७ हेक्टर क्षेत्रफलमध्ये १४ हजार ६०४ हेक्टरमा रोपाईँ भएको छ ।

    शुक्रवार देखि पानी पर्नु र आज हुने रोपाईले २-३ प्रतिशत क्षेत्रमा थप रोपाई हुने अपेक्षा गरिएको छ। 


    सरकारले जलवायु मैत्री कृषि , धान उत्पादनमा वृद्धि’’ २१ औं राष्ट्रिय धान दिवस, २०८१ मनाईरहेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij