२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सडक विस्तार चाडो गर्न माग गर्दै डण्डामा सडक अवरुद्ध

श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
शनिवार, मंसिर २२ २०८१
शनिवार, मंसिर २२ २०८१
  •  

    नवलपुर । पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्ड विस्तार कार्य चाडो सक्न माग गर्दै आज नवलपुरको कावासोती १६ डण्डामा स्थानीयले सडक अवरुद्ध पारेका छन् । 

    डण्डा बजार व्यवस्थापन समितिको नेतृत्वमा आज विहान आधा घण्टा सडक अवरुद्ध गरिएको थियो । 

    बजार समितिका अध्यक्ष हरि केसीले ५ बर्ष अघिदेखि भत्काएर राखेका सडक अझै मर्मत नगरेको र कालो पत्रे गर्न ठिक्क परेको ठाउँमा पनि १ बर्षदेखि कालो पत्रे नगरेर धुलो उडाएर राखेको कारण सडक अवरुद्ध गरिएको बताए । 

    उनले प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले डण्डाका स्थानीय र सडक विस्तारको जिम्मा लिएको चाइना स्टेट कम्पनीका प्रशासन बीच छलफल गराउने प्रतिबद्धता जनाएपछि अवरुद्ध सडक खुलाएको बताए । 

    तत्काल डण्डा आसपासको सडक कालो पत्रे नगरे पुन आन्दोलनमा उत्रिने उनले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij