२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

एएफसी एशियन कपको तेस्रो चरणको छनोटका लागि नेपाल समूह ‘एफ’मा

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, मंसिर २४ २०८१
सोमवार, मंसिर २४ २०८१
  • काठमाण्डौ . एएफसी एशियन कपको तेस्रो चरणको छनोटका लागि नेपाल समूह ‘एफ’मा परेको छ । मलेसियाको क्वालालम्पुरमा रहेको एएफसी हाउसमा आज भएको ‘ड्र’ मा नेपालसँगै भियतनाम, मलेसिया र लाओस समूह ‘एफ’ मा परेका हुन् ।

    २४ टिमलाई चार–चार समूहमा विभाजन गरिएको छ । एएफसीका अनुसार आउँदो मार्च २५ तारिखबाट शुरु हुने प्रतियोगिता राउन्ड रोबिन फर्म्याटमा होम एन्ड अवेमा हुनेछ ।

    हरेक समूहको विजेता सन् २०२७ मा साउदीमा आयोजना हुने एएफसी एशियन कपका लागि छनोट हुनेछ । नेपालले मार्च २४ मा मलेसियासँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij