२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर

सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर

सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर

सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर

सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, पौष २ २०८१
मंगलवार, पौष २ २०८१
  • बुटवल ।नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    सोमबार छापावाल सुन प्रतितोला एक लाख ५१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदी भने सोमबारकै मूल्यमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ८४० रुपैयाँमा कारोबार भएको थियो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij