२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

कालिका कप :कबड्डीमा कालिका र जनज्वोति अघिल्लो चरणमा,भलिबलमा पब्लिक मावि विजयी

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, पौष २ २०८१
मंगलवार, पौष २ २०८१
  • बुटवल । जिल्ला स्तरिय कालिका कपको कबड्डी तर्फको पहिलो दिनका खेल सम्पन्न भएका छन् । छात्रा छात्र कबड्डी प्रतियोगीतामा पहिलो दिन ४ वटा खेल सकिएका हुन ।

    पहिलो छात्र तर्फको कुवरवर्ती मावि र पब्लीक नमुना माविका विचमा भएको प्रतियोगीतमा पब्लीक नमुना मावि ५५ पोईन्ट सहित  विजयी भएर अघिल्लो चरणमा प्रवेश गरेको छ ।

    यस्तै छात्र तर्फकै दोस्रो प्रतियोगीता कालिका मानवज्ञान मावि र न्यु भिजन माविका विचमा भएको थियो । जसमा ५१ अंकले कालिका मानवज्ञान मावि अघिल्लो चरणमा प्रवेश गरेको छ ।

    यस्तै छात्रा तर्फ भएको पहिलो खेलमा मणिमुकुन्द मावि र गाग्री एकेडेमीका विचमा भएकोमा मणिमुकुन्द मावि का छात्रा १० पोईन्ट सहित  विजयी भएर अघिल्लो चरणमा प्रवेश गरेका छन् ।

    यस्तै दोस्रो प्रतियोगीता जनज्वोति  मावि र पब्लिक नमुना माविका विचमा भएकोमा जनज्वोति माविका विद्यार्थीहरु २१ अंकले विजयी भएका हुन ।

    यस्तै मंगलबार भएको भलिवल प्रतियोगीतामा पब्लिक मावि र ईड्न माविका विचमा भएको प्रतियोगीतामा पब्लिक मावि विजयी भएका छन् । पब्लिक माविले इड्न लाई २–१ को सेटमा परारित गरेको हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij