२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सुनवलमा सवारी दुर्घटना, २२ घाइते, ६ जना गम्भीर

सुनवलमा सवारी दुर्घटना, २२ घाइते, ६ जना गम्भीर

सुनवलमा सवारी दुर्घटना, २२ घाइते, ६ जना गम्भीर

सुनवलमा सवारी दुर्घटना, २२ घाइते, ६ जना गम्भीर

सुनवलमा सवारी दुर्घटना, २२ घाइते, ६ जना गम्भीर
श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
शुक्रवार, पौष ५ २०८१
शुक्रवार, पौष ५ २०८१
  • नवलपरासी  । नवलपरासीको सुनवल नगरपालिका–७ अलकत्रे डाँडामा शुक्रबार साँझ सवारी दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छ्न् । 

    पश्चिम नवलपरासीको बर्दघाटबाट बुटवल जाँदै गरेको लु १ ख ९४६७ नम्बरको माइक्रोबस र सुदूरपश्चिम प्रदेश ०१–००१ ख २४४२ नम्बरको ट्रक एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक सन्तोष पौडेलले बताए। 

    घाइतेमध्ये ६ जना गम्भीर रहेको र उपचारका लागि रुपन्देहीको भलुही भलुही मेडिकल कलेज लगिएको छ ।

    साइकल यात्रीलाई ठक्कर दिएपछि अनियन्त्रित भएको माइक्रोबस ट्रकसँग ठक्कर खाएको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij