२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नवलपुरमा २ महिनामा ६९ जना फरार अपराधी पक्राउ

नवलपुरमा २ महिनामा ६९ जना फरार अपराधी पक्राउ

नवलपुरमा २ महिनामा ६९ जना फरार अपराधी पक्राउ

नवलपुरमा २ महिनामा ६९ जना फरार अपराधी पक्राउ

नवलपुरमा २ महिनामा ६९ जना फरार अपराधी पक्राउ
श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
शनिवार, पौष ६ २०८१
शनिवार, पौष ६ २०८१

  • नवलपुर । जिल्ला प्रहरी कार्यालय नवलपुरले पछिल्लो २ महिनामा ६९ जना फरार अपराधीहरुलाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार कात्तिक र मंसिर २ महिनामा गरी ५६ जना पुरुष र १३ जना महिला गरी ६९ जनालाई पक्राउ गरी नवलपुर जिल्ला अदालतमा पेश गरिएको जनाएको छ ।

    अदालतले विभिन्न समयमा दोषी ठहर गरी फरार रहेका ६९ जनालाई पक्राउ गरी अदालत पेश गरिएको हो । उनीहरुबाट १४ बर्ष ११ महिना ७ दिन बराबरको कैद भुक्तान र ३९ लाख ७४ हजार ६ सय एकतीस रुपैयाँ जरिवाना असुल गरिएको पनि प्रहरीले जनाएको छ ।

    चेक अनादार, लागुऔषध, सवारी ज्यान, चोरी, बैंकि कसुर आदि मुद्दामा फरार रहेकाहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij