२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

एनपीएलकाे उपाधी जनकपुर बोल्ट्सलाइ

एनपीएलकाे उपाधी जनकपुर बोल्ट्सलाइ

एनपीएलकाे उपाधी जनकपुर बोल्ट्सलाइ

एनपीएलकाे उपाधी जनकपुर बोल्ट्सलाइ

एनपीएलकाे उपाधी जनकपुर बोल्ट्सलाइ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, पौष ६ २०८१
शनिवार, पौष ६ २०८१
  • बुटवल।  सुदूरपश्चिम रोएल्सलाई पराजित गर्दै जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेको छ । लाहिरु मिलान्थाको ८७ रनको मदतमा सुदूरले दिएको १८५ रनको लक्ष्य जनकपुरले ४ बल बाँकी रहँदा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

    सुदूरपश्चिमविरुद्ध लिग चरण र क्वालिफायर वानमा व्यहोरेको हारको बदला फाइनलमा लिँदै जनकपुर च्याम्पियन बनेको हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij