२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

टेना गुरुङको अध्यक्षमा नवलपुरमा जिल्ला साईक्लिङ्ग संघ नवलपुर गठन

श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
सोमवार, पौष ८ २०८१
सोमवार, पौष ८ २०८१
  • नवलपुर । गणेश गुरुङ टेनाको अध्यक्षमा नवलपुरमा जिल्ला साईक्लिङ्ग संघ नवलपुर गठन भएको छ । 

    जसको उपाध्यक्षमा शरद खत्री, सचिवमा दिपक न्यौपाने, सहसचिवमा नारायण बस्याल र कोषाध्यक्षमा संगिता घले चयन भएका छन् । 

    त्यसैगरी सदस्यहरुमा पवन वुढाथोकी, विनोद गुरुङ्ग, सुमन घिमिरे, ऋषिश्वर सापकोटा, राजु सदाशंकर र साहिल श्रेष्ठ चयन भएका छन् । 

    त्यसैगरी साइकिङ संघलाई जिल्ला खेलकुद समितिमा समेत दर्ता गरिएको अध्यक्ष टेना गुरुङले बताए।

    कार्यक्रममा गण्डकी प्रदेश खेलकुद परिषद सदस्य सचिव श्रीधर शर्मा, जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेतबहादुर पुन, जिल्ला कोषाध्यक्ष कोषराज कार्की, जिल्ला खेलकुद नवलपुर सचिव विष्णुलाल श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij