२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

‘शैक्षिक युवा जनशक्ति विदेश पलायन : कारण र समाधान’ विषयमा वक्तृृत्वकला

‘शैक्षिक युवा जनशक्ति विदेश पलायन : कारण र समाधान’ विषयमा वक्तृृत्वकला

‘शैक्षिक युवा जनशक्ति विदेश पलायन : कारण र समाधान’ विषयमा वक्तृृत्वकला

‘शैक्षिक युवा जनशक्ति विदेश पलायन : कारण र समाधान’ विषयमा वक्तृृत्वकला

‘शैक्षिक युवा जनशक्ति विदेश पलायन  :  कारण र समाधान’ विषयमा वक्तृृत्वकला
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, पौष ९ २०८१
मंगलवार, पौष ९ २०८१
  • बुटवल । मणिमुकुन्द कलेज बुटवलमा शैक्षिक युवा जनशक्तिको विदेश पलायनः कारण र समाधान विषयमा  वक्तृृत्वकला 
    प्रतियोगिता सम्पन्न भएको छ । 
    कलेजका विद्यार्थीहरुको संस्था एमएससीसीले विहानी सत्रमा गरेको  प्रतियोगितामा सिर्जन ढकाल प्रथम, प्रभाव आचार्य  दोस्रो र आयुश खड्का तेस्रो भएका छन् । 
    यस्तै मासले दिवा सत्रमा आयोजना गरेको प्रतियोगितामा श्रृष्टी कंडेल प्रथम, अनुज खरेल दोस्रो र परिना खत्री तेस्रो भएका छन् ।

    प्रतियोगितामा क्याम्पसका प्राचार्य  टुकबहादुर क्षेत्री, सहप्राचार्य  दिवाकर खनाल, विहानी संयोजक पशुपति चौधरी, दिवा संयोजक लक्ष्मण गैरे, विविएस संयोजक दिनेश पाण्डे लगायतले बोल्दै शैक्षिक युवा जनशक्तिको विदेश पलायन रोक्न राज्यको स्पष्ट नीति अभाव मूख्य समस्या रहेको औंल्याएका थिए ।

    सरकारले स्वदेशमै अन्तर्राष्ट्रियस्तरको उच्च शिक्षा, आकर्षक तलब सहितको रोजगारीका अवसर र लगानीमैत्री वातावरण बनाउन नसक्दा युवा जनशक्तिको विदेश पलायन भइरहेको र यो देशका लागि डरलाग्दो चिन्ताको विषय भएको उनीहरुको भनाई थियो ।

    कार्यक्रममा विद्यार्थीहरु प्राप्ती सापकोटा, तिर्थ बहादुर खत्री, गरिमा काफ्ले, मासका प्रेसिडेन्ट प्राञ्जल भारद्वाज, विद्यार्थीहरु आशिका आचार्य र रीमा खत्री लगायतले आआफ्नो भूमिका निर्वाह गरेका थिए । यस्तै निर्णायकहरुमा मानध्वज गिरी, टेकराज रेग्मी, पदमा अर्याल,राम प्रसाद शर्मा, टेक बहादुर कुंवर र प्रेम केसी रहेका थिए ।   

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij