२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

मेलामा दर्शकको उत्साहजनक सहभागिता

मेलामा दर्शकको उत्साहजनक सहभागिता

मेलामा दर्शकको उत्साहजनक सहभागिता

मेलामा दर्शकको उत्साहजनक सहभागिता

मेलामा दर्शकको उत्साहजनक सहभागिता
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, पौष १० २०८१
बुधवार, पौष १० २०८१
  • बुटवल । मेलामा मंगलबार पनि दर्शकको उत्साहजनक सहभागिता रहेको छ । यहि पुसको ३ देखि सुरु भएको औद्योगिक व्यापार मेलामा मंगलबार भ्वाईस अफ बुटवल, खुल्ला लोक तथा दोहोरी गित प्रतियोगिता, डान्स च्याम्स् लगायतका प्रतियोगितात्मक कार्यक्रम भएको प्रचारप्रसार उपसमितिका संयोजक दीपकप्रसाद चापागाईले जानकारी गराए।

    मंगलबार मेलामा लोक तथा दोहोरी गायक दीपक खड्‌का, रितु कंडेल, बसन्त लम्साल, मञ्जु भट्टराई, समिक्षा बिसि, आधुनिक गायक अर्जुन कौषल, आभाष काफ्‌ले लगायतका कलाकारहरुको प्रस्तुती रहेको थियो ।

    त्यस्तै बुधबार बहुचर्चित गायिका एलिना चौहान, लोक तथा दोहोरी गायक कृष्ण रेउले, नारायण विपि परियार, धनबहादुर गुरुङ, सुशिला गौतम, शिला गुरुङ, तारा थापा, डान्सर दीपा थापाको प्रस्तुती रहने सांस्कृतिक कार्यक्रम संयोजक निर्मित कसजूले जानकारी गराए । त्यस्तै भ्याईस अफ बुटवल, खुला लोक तथा दोहोरी गित प्रतियोगिता, डान्स च्याम्स लगायतका प्रतियोगिता हुनेछन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij