२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

५ सय घट्यो सुन

५ सय घट्यो सुन

५ सय घट्यो सुन

५ सय घट्यो सुन

५ सय घट्यो सुन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, पौष १४ २०८१
आइतवार, पौष १४ २०८१
  • काठमाडौं । सुनको भाउ तोलामा ५ सय रुपैयाँ घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको भाउ तोलामा १ लाख ५० हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ५० हजार ७ सय रुपैयाँ थियो ।

    चाँदीको मूल्य २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८१५ रुपैयाँ रहेको चाँदी यस दिन १७९० रुपैयाँमा झरेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij