२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सुनवलमा प्रथम जेनिथ कप फुटबल प्रतियोगिता हुने

सुनवलमा प्रथम जेनिथ कप फुटबल प्रतियोगिता हुने

सुनवलमा प्रथम जेनिथ कप फुटबल प्रतियोगिता हुने

सुनवलमा प्रथम जेनिथ कप फुटबल प्रतियोगिता हुने

सुनवलमा प्रथम जेनिथ कप फुटबल प्रतियोगिता हुने
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
आइतवार, पौष १४ २०८१
आइतवार, पौष १४ २०८१
  • परासी । पश्चिम नवलपरासीमा प्रथम जेनिथ कप खुल्ला नक आउट फुटबल प्रतियोगिता २०८१ संचालन हुने भएको छ ।

    जेनिथ युथ क्लब सुनवल ३ किर्तिपुर नवलपरासीको आयोजनामा यही पौष १७ गतेदेखी माघ ४ गते प्रथम जेनिथ कप खुल्ला नकआउट फुटबल प्रयोगिता गर्न लागिएको क्लबका अध्यक्ष निकेश गुरुङ्गले जानकारी दिए ।

    प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहने तथा सबै खेलहरु खुल्ला नकआउट फुटबल खेलहरु खेलाउने गुरुङ्गले बताए । जिल्ला बाहिरबाट ४  वटा टिम आउने र १२ वटा  जिल्लाका स्थानिय क्लबहरुको टिमको प्रतियोगितामा रहने आयोजकले जनाएको छ ।


    प्रतियोगितामा प्रथम हुनेलाई एक लाख ११ हजार र द्धितीय हुनेलाई ५५ हजार पाँच सय ५५ रुपैयाँ पुस्कार व्यवस्था गरिएको आज सुनवलमा पत्रकार सम्मेलनगरी आयोजकले जानकारी दिएको हो ।


    प्रतियोगितामा हरेक खेलमा म्यान अफ दि म्याच हुनेलाई एक हजार पाँच प्रमाणपत्र मेडेल दिने र बेस्ट किपरलाई चार दिने पुस्कारको व्यवस्था गरिएको क्लबको अध्यक्ष गुरुङ्गले जानकारी दिए । प्रतियोगितामा ६लाख खर्च हुने आयोजकले जानएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij