२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

१२ वर्षिया नाबालिगको बिहे गराएको आरोपमा दुई जना पक्राउ

घिमिरे  अर्घाखाँचीमा रहेर समसामयीक विषयमा कलम चालाउँछन् ।
मंगलवार, पौष १६ २०८१
मंगलवार, पौष १६ २०८१
  • अर्घाखाँची । १२ वर्षिया नाबालिकाको विवाह गराएको अभियोगमा दुई जना पक्राउ परेका छन् ।  

    ललाई फकाई विवाह गराईदिने भुमिकास्थान नगरपालिका–९ की सकुन्तला सारु र विवाह गर्ने सन्धिखर्क नगरपालिका–८ का मुमाराम बि.क. लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख (डिएसपी) चक्र बहादुर मल्लले जानकारी दिए ।

    सकुन्तलाले काम लगाईदिने भन्दै १२ वर्षिय बालिकालाई घरमा बोलाएर मुमारामको जिम्मा लगाएको र त्यसपछी मुमारामले बालिकालाई सिंदुर पहिराएर घरमा भित्राएको भन्दै बालिकाको अंकलले जाहेरी दिएका थिए ।

    बालविवाह सम्बन्धी जाहेरी परेपछी प्रहीले घरमा छापा मारेर मुमारामलाई नियन्त्रणमा लिएको हो । अदालतबाट म्याद थप गरी घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij