२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

एकैदिन २ हजार बढ्यो सुन

एकैदिन २ हजार बढ्यो सुन

एकैदिन २ हजार बढ्यो सुन

एकैदिन २ हजार बढ्यो सुन

एकैदिन २ हजार बढ्यो सुन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, पौष १९ २०८१
शुक्रवार, पौष १९ २०८१
  • काठमाडौं । एकैदिन सुनको भाउ तोलामा २ हजार रुपैयाँ बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको भाउ प्रतितोला १ लाख ५३ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ५१ हजार ५ सय रुपैयाँ थियो ।

    चाँदीको भाउ २० रुपैयाँ बढेको छ । अघिल्लो दिन १७९० रुपैयाँ रहेको चाँदी यस दिन १८१० रुपैयाँ पुगेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij