२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृत फेला

चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृत फेला

चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृत फेला

चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृत फेला

चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृत फेला
श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
सोमवार, पौष २२ २०८१
सोमवार, पौष २२ २०८१
  • नवलपरासी । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा भाले गैँडा मृत फेला परेको छ ।

    नवलपुरको देवचुलीमा रहेको शिसवार मध्यवर्ती क्षेत्रको नारायणी नदिमा पर्ने पिप्रहर घाटको पारी निकुञ्ज भित्र अन्दाजी २३ वर्षको भाले गैँडा मृत फेला परेको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए ।

    थापाका अनुसार दुईवटा गैँडा एक आपसमा जुध्ने क्रममा गैँडा मरेको हो । मृत गैँडाको खाग र खुर सुरक्षित रहेको सूचना अधिकारी थापाले बताए ।

    यो सँगै चालू आवमा मृत्यु हुने गैँडाको संख्या १३ पुगेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij