२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट धनगढीमा हुने

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट धनगढीमा हुने

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट धनगढीमा हुने

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट धनगढीमा हुने

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट धनगढीमा हुने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, पौष २४ २०८१
बुधवार, पौष २४ २०८१
  • बुटवल । नेपाल क्रिकेट सङ्घ क्यानले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको मिति र तालिका सार्वजनिक गरेको छ । प्रधानमन्त्री कप आउँदो माघ १ गतेदेखि धनगढीमा हुने क्यानले जनाएको छ ।

    प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सात प्रदेश र दुई विभागीय टोली गरी नौ टोली सहभागी प्रतियोगिता फाप्ला क्रिकेट मैदानमा ११ दिनसम्म चल्नेछ ।

    त्रिभुवन आर्मी क्लबले यसै प्रतियोगिताबाट पहिलो पटक महिला क्रिकेट टोली सहभागी गराउँदैछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

    समूह ‘ए’ मा साविक विजेता नेपाल एपीएफ क्बलसहित, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश छन् । समूह ‘बी’ मा गएको वर्षको उपविजेता कोशी प्रदेशसहित आर्मी, बाग्मती प्रदेश र मधेश प्रदेश छन् । प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

    यस्तै पहिलो दिनमै कर्णाली प्रदेश र एपीएफबीच दोस्रो खेल हुनेछ । समूहका शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन् भने तेस्रो हुने टोलीले पाँचौं र छैटौं स्थानका लागि खेल्नेछ । सुपर फोरमा एक समूहले अर्को समूहको शीर्ष दुई टोलीसँग खेलेपछि शीर्षस्थानमा रहने दुई टोली फाइनल पुग्नेछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij