२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

तोलामा ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

तोलामा ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

तोलामा ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

तोलामा ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

तोलामा ८०० रुपैयाँले बढ्यो सुनको मूल्य
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, पौष २५ २०८१
बिहिवार, पौष २५ २०८१
  • बुटवल । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज तोलामा आठ सय रुपैयाँ बढेर एक लाख ५३ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    बुधबार एक लाख ५२ हजार पाँच सय रुपैयाँमा कायम भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । बुधबार तोलामा एक हजार ८३० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर एक हजार ८४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij