२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नवलपुरमा सवारी दुर्घटनामा परी मुगुका जिसस प्रमुख घाइते

श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
बिहिवार, पौष २५ २०८१
बिहिवार, पौष २५ २०८१
  • नवलपुर । नवलपुरको कावासोतीमा भएको सवारी दुर्घटनामा परी मुगु जिल्ला समन्वय समितिका प्रमुख मन्जन कार्की घाइते भएका छन् । 

    पूर्वपश्चिम राजमार्गको कावासोती –१६, चालिस किलो जंगलमा दुम्किबासबाट कावासोती तर्फआउदै गरेको बाग्मती प्रदेश ०६–००१ ख ०२३१ नम्बरको खाली टिपर र काठमाण्डौंबाट मुगु तर्फ जाँदै गरेको गरेको बा १ झ ९११६ नं. को मुगु जिल्ला समन्वय समितिको सुमो गाडी एक आपसमा ठक्कर खाँदा गाडीमा सवार मुगु जिल्ला समन्वय समिति प्रमुख ५० वर्षीय मन्जन कार्की घाइते भएका हुन् । 

    उनको टाउको चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले बताएको छ।

    उनीसँगै चालक मुगु सोरु ३ ,बस्ने वर्ष २० का भविरा कार्की समेत घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक जेशी शाहले बताए। अवस्था मध्यम रहेको र दुबै जनाको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij