२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

प्याब्सन रुपन्देहीको अध्यक्षमा दिपक खनाल निर्वाचित

प्याब्सन रुपन्देहीको अध्यक्षमा दिपक खनाल निर्वाचित

प्याब्सन रुपन्देहीको अध्यक्षमा दिपक खनाल निर्वाचित

प्याब्सन रुपन्देहीको अध्यक्षमा दिपक खनाल निर्वाचित

प्याब्सन रुपन्देहीको अध्यक्षमा दिपक खनाल निर्वाचित
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, पौष २६ २०८१
शुक्रवार, पौष २६ २०८१
  • बुटवल । प्याब्सन रुपन्देहीको २१औ साधारण सभा तथा १६औं अधिवेशनबाट दिपक खनाल निर्वाचित भएका छन् । अन्य पदमा सर्वसम्मत भएपनि अध्यक्ष र कोषाध्यक्षमा भने निर्वाचन भएको थियो । अध्यक्ष पदमा दिपक खनाल र एक नारायण काफ्‌ले बिच प्रतिष्प्रर्धा भएको थियो  । खनालले ९७ मत ल्याउँदै बिजयी भए भने काफ्‌लेको ५४ मत आएको प्यावसन रुपन्देहीका पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य लेखनाथ पौडेलले जानकारी दिए । 
    यस्तै कोषाध्यक्ष पदमा भएको निर्वाचनमा आफ्‌ना प्रतिद्धन्दी केएन सागर ज्ञवालीलाई पराजित गर्दै निर्वाचित भए । ढकालले १०५ मत ल्याउँदा ज्ञवालीको ५१मत आएको निर्वाचन समिति सदस्य पौडेलले लुम्बिनी पत्रिकालाई जानकारी दिए । 
    प्याव्सन कार्यालय तिलोत्तमामा बिहिबार भएको अधिवेशनमा वरिष्ठ उपाध्यक्षमा कुलराज शर्मा , उपाध्यक्षमा भोजराज पौडेल , सचिवमा बोधराज गौडेल, बाबुराम पौडेल सह–कोषाध्यक्षमा र गोकुल पोखरेल सह– सचिव पदमा सर्वसम्मत बिजयी भएका थिए । 
    सदस्यहरुमा बसन्त पाण्डे , राज कुमार गुरुङ्ग , शंकर प्रसाद गट्टराई, प्रतिष्ठा चालिसे, उमापति न्यौपाने , यमन गण्डारी , नर बहादूर क्षेत्री, ेखनाथ गैरे, चन्द्रिका चाइ, विशाल चौधरी, सुरेन्द्र सुवेदी ,नन्दलाल चौहान र  दिर्घपाल गोसाइ आरक्षित पालिका सदस्यमा निर्वाचित भएको निर्वाचन समिति सदस्य पौडेलले जानकारी दिए । 
    १६२ मतदाता रहेको प्याव्सन रुपन्देहीमा भएको मतदानमा १५७ मत खसेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij