२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नवलपुरको दुम्किबासमा पुल भाँचिएर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
शुक्रवार, पौष २६ २०८१
शुक्रवार, पौष २६ २०८१
  • परासी । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका १ दुम्किबासको विनयी खोलामा पुल भाँचिएको छ ।  पूर्व–पश्चिम राजमार्ग अन्तरगतको बुटवल नारायणगढ सडक खण्डमा अधिकांश पुलहरु जीर्ण रहेका थिए । जसले गर्दा यहाँ पटकपटक पुल भाँचिएर सडक अवरुद्ध हुने गरेको थियो । 

    नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले शुक्रबार साँझ ५ बजेतिर पुल भाँचिएर भाँसिदा सडक अवरुद्ध भएको जानकारी दिए । उनले प्रहरी र चाइना स्टेट कम्पनीलाई डाइभर्सन निकाल्न भनिएको र तत्काल बाटो खुल्ने अवस्था नरहेको बताए । 

    जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक जेशी शाहले पुल भाँचिएपछि सडक अवरुद्ध भएको जानकारी गराउँदै डाइभर्सन नबन्दा सम्मलाई वैकल्पिक बाटो खोज्ने काम भइरहेको जानकारी दिए ।
     
    भारतीय हेबी ट्रक एन एल ०१ ए एच ५१७९ नम्बरको ट्रक पुलबाट पास हुने क्रममा पुल एक्कासी भाँचिएको हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij