२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

माध्यमिक तहको ३६८ शिक्षकका लागि जागिर खुल्यो

माध्यमिक तहको ३६८ शिक्षकका लागि जागिर खुल्यो

माध्यमिक तहको ३६८ शिक्षकका लागि जागिर खुल्यो

माध्यमिक तहको ३६८ शिक्षकका लागि जागिर खुल्यो

माध्यमिक तहको ३६८ शिक्षकका लागि जागिर खुल्यो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, पौष २८ २०८१
आइतवार, पौष २८ २०८१
  • बुटवल । शिक्षक सेवा आयोगले ठूलो संख्यामा माध्यमिक तहका लागि शिक्षक माग गरेको छ। आज (आइतबार) सूचना जारी गर्दै आयोगले तीनसय ६८ जना शिक्षकको लागि दरखास्त आह्वान गरेको हो। 

    एक महिने म्याद राखेर विभिन्न विषयको माध्यमिक तह, तृतिय श्रेणीका शिक्षक पदका लागि खुला प्रतियोगितात्मक परीक्षाको लागि दरखास्त खुला गरिएको आयोगले जनाएको छ। 

    तोकिएको न्यूनतम गोग्यता पुगेका इच्छुक उम्मेदवारले आयोगको आधिकारिक अनलाईन प्रणालीबाट दरखास्त दिनसकिने विज्ञापनमा उल्लेख छ। 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij