२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

कर्मचारी सरुवा र बढुवाको अधिकार लोकसेवालाई दिने प्रस्ताव

कर्मचारी सरुवा र बढुवाको अधिकार लोकसेवालाई दिने प्रस्ताव

कर्मचारी सरुवा र बढुवाको अधिकार लोकसेवालाई दिने प्रस्ताव

कर्मचारी सरुवा र बढुवाको अधिकार लोकसेवालाई दिने प्रस्ताव

कर्मचारी सरुवा र बढुवाको अधिकार लोकसेवालाई दिने प्रस्ताव
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, पौष २८ २०८१
आइतवार, पौष २८ २०८१
  • काठमाडौं । समावेशी आयोगका सदस्य हरिदत्त जोशीले कर्मचारी सरुवा र बढुवाको अधिकार लोकसेवालाई दिन सुझाएका छन् ।

    ‘कर्मचारी सरुवा र बढुवाको अधिकार लोकसेवा आयोगलाई दिऊँ । यसो गर्दा राजनीतिक हस्तक्षेप पनि नहुने हुन्छ,’ जोशीले आइतबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भने ।

    समिति सदस्य रघुजी पन्तले बिचमै बोले, ‘मन्त्रालय के गरेर बस्छ नी फेरि ?’ पन्तको प्रश्नमा जोशीको जवाफ छ, ‘सुशासनको नारा दिने अनि मन्त्रालय के गरेर बस्छ भन्ने हो भने मेरो भन्नू केही छैन ।’

    राज्य व्यवस्था समितिमा संघीय निजामती सेवा बिधेयकमाथी दफावार छलफल चलिरहेको छ । आइतबार समितिले बिधेयकका सम्बन्धमा विभिन्न संबैधानिक आयोगका प्रतिनिधिहरुसङ्ग छलफलमा बोलाएको हो ।

    छलफलमा भाग लिदै समावेशी आयोगका सदस्य जोशी ले कर्मचारी सरुवा र बढुवाको अधिकार लोकसेवालाई दिदा निश्पक्ष हुन सक्ने बताएका हुन् । कर्मचारीलाई एक ठाउँमा कम्तीमा दुई वर्ष काम गर्न दिनुपर्ने वा दुई वर्षसम्म सरुवा गर्न नपाइने कानुनी व्यवस्था आवश्यक रहेको बताएका हुन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij