२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सुन तोलामा १२०० बढ्यो, चाँदीको मूल्य पनि वृद्धि

सुन तोलामा १२०० बढ्यो, चाँदीको मूल्य पनि वृद्धि

सुन तोलामा १२०० बढ्यो, चाँदीको मूल्य पनि वृद्धि

सुन तोलामा १२०० बढ्यो, चाँदीको मूल्य पनि वृद्धि

सुन तोलामा १२०० बढ्यो, चाँदीको मूल्य पनि वृद्धि
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, माघ ३ २०८१
बिहिवार, माघ ३ २०८१
  •  काठमाडौं । सुनको मूल्य आज तोलामा १२०० रुपैयाँले बढेको छ ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको एक लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । बुधबार तोलाको एक लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदीको मूल्य पनि बढेको छ । बुधबारको तुलनामा तोलाको ५० रुपैयाँले बढेको हो ।

    बुधबार १८३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलाको १८८० रुपैयाँ कायम भएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij