२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

मणिमुकुन्द माविमा  स्पोर्टस् मिट सुरु

मणिमुकुन्द माविमा  स्पोर्टस् मिट सुरु

मणिमुकुन्द माविमा  स्पोर्टस् मिट सुरु

मणिमुकुन्द माविमा  स्पोर्टस् मिट सुरु

मणिमुकुन्द माविमा  स्पोर्टस् मिट सुरु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, माघ ४ २०८१
शुक्रवार, माघ ४ २०८१
  •  

    बुटवल । बुटवल ११, स्थित मणिमुकुन्द माध्यमिक विद्यालयमा बिहीबारदेखि स्पोर्टस् मिट सुरु भएको छ । विद्यालयको वार्षिक कार्यतालिका अनुरुप खेलकुद मार्फत विद्यार्थीहरुको प्रतिभाको प्रष्फुटनका लागि स्पोर्टस् मिट आयोजना गरिएको हो ।

    प्रतियोगितामा विद्यालयको कक्षा प्ले ग्रुपदेखि कक्षा दशसम्म अध्ययनरत विद्यार्थीहरुलाई पहिलो चरणमा सहभागी गराइएको छ । दोस्रो चरणमा कक्षा एघार र बाह्रमा अध्ययनरत विद्यार्थीहरु बिच हुने खेल सप्ताह सुरु हुने विद्यालयका प्राचार्य टुकबहादुर क्षेत्रीले बताए । बिहीबारदेखि संचालित कार्यव्रmममा प्ले ग्रुपदेखि कक्षा दशसम्म अध्ययनरत विद्यार्थीहरुलाई सदनात्मक रुपमा तथा कक्षागत रुपमा विभाजन गरी प्रतियोगिता गराइएको छ ।

    विद्यालयको आयोजनामा संंचालित उक्त कार्यव्रmममा विद्यार्थीहरुको अन्तर्र्निहित प्रतिभाको प्रस्फुटनका लागि सय मिटर छात्रछात्रा दौड, छात्रछात्रा भलिबल, फुटसल, टेबलटेनिस, ब्याटमिण्टन, ज्यावलिङ थ्रो, कवड्डि, बास्केटबल, स्लोसाइकल रेस, खो–खो, तीनखुट्टे दौड लगाएतका खेलहरुमा प्रस्तिस्प्रर्धा गराईने विद्यालयक अतिरिक्त व्रिmयाकलाप विभाग प्रमुख विशन क्षेत्रीले जानकारी दिए । 
    खेलकुल कार्यव्रmमको उद्घाटन गर्दै विद्यालयका प्रिन्सिपल तथा मणिमुकुन्द कलेजका प्राचार्य टुकबहादुर क्षेत्रीले विद्यालयले खेलकुदसँगै अन्य विधालाई समेत प्राथमिकतामा राखी खेल गतिविधि अगाडि बढाएको बताए । कार्यक्रममा प्याब्सन रुपन्देहीका कार्यसमिति सदस्य उमापति न्यौपाने, विद्यालय संयोजक हरिप्रसाद पौड्याल, शिक्षक मनिष गिरी लगायतले आफ्ना भनाई राखेका शिक्षक प्रकाश सुवेदीले जानकारी गराएका छन् ।
    विद्यालयको प्राङ्गण तथा ज्ञानज्योति युवा क्लवको खेल मैदानमा सञ्चालन भएको खेलकुद कार्यव्रmमको पहिलो दिन छात्रा भलिबल, छात्रछात्रा १०० मिटर दौड, ज्याभ्लिन थ्रो, छात्र फुटबल, ५० मिटर दौड, मिठाइ दौड लगाएतका प्रतिस्प्रर्धात्मक कार्यव्रmम सञ्चालन भएका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij