२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

डन मोडेल एकेडेमीमा  खेलकुद सप्ताह शुरु

डन मोडेल एकेडेमीमा  खेलकुद सप्ताह शुरु

डन मोडेल एकेडेमीमा  खेलकुद सप्ताह शुरु

डन मोडेल एकेडेमीमा  खेलकुद सप्ताह शुरु

डन मोडेल एकेडेमीमा  खेलकुद सप्ताह शुरु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, माघ १३ २०८१
आइतवार, माघ १३ २०८१
  • तिलोत्तमा । तिलोत्तमा नगरपालिका ६ नयामिलमा संचालित डन मोडेल एकेडेमीमा आईतवार देखि खेलकुद सप्ताह शुरु भएको छ ।  विद्यार्थीहरुलाई पाठ्यक्रमको ज्ञानसंगै उनिहरुको अन्तरनिहित खेल प्रतिभाको प्रस्फूटन गराउने उद्देश्यले हरेक वर्ष विद्यालयले खेलकुद सप्ताह गदै आएको छ ।

    खेलकुद सप्ता उद्घाटन गर्दै विद्यालयका प्राचार्य सिताराम भट्रराईले विद्यार्थीको खेल प्रतिभा प्रष्फुटन गराउनका साथै विद्यार्थी र शिक्षकहरुलाई समूहमा मिलेर काम गर्ने संस्कारको विकास, अनुशासन र विद्यार्थीको व्यक्तित्व विकासमा समेत खेल सप्ताहले योगदान पुराउने बताए ।
    खेल सप्ताह अन्तर्गत यसवर्षदेखि विभिन्न विधामा अन्तर सदनात्मक रनिङ शिल्ड प्रतियोगिता समेत गराइने बताए । 

    खेलकुद सप्ताहको शुभारम्भ गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यज्ञ प्रसाद ज्ञवालीले खेल सप्ताहले विद्यालय स्तरबाटै खेलाडी उत्पादनमा सहयोग पुग्ने र भविष्यमा राम्रा खेलाडी बनेर देशलाई  विश्वमा चिनाउन सकिने बताए । 
     उदघाटन समारोहमा विद्यालयका  खेलकुद विभागका प्रमुख सुमन श्रेष्ठले खेल सप्ताह अन्तर्गत आयोजना हुने प्रतियोगिताबारे जानकारी गराएका थिए भने विद्यार्थीहरुले मार्च पास र गीत तथा नृत्य प्रस्तुत गरेका थिए । खेलकुद सप्ताह  माघ २० गतेसम्म संचालन हुने विद्यालयका सहायक प्राचार्य सन्तोष पौडेलले जानकारी दिए । 

    c6486dd9-19ec-4c33-9298-1eb5058066ce.jpg
    undefined
    e6a5bb8d-8e8a-4398-a975-6736dd2f813b.jpg
    undefined

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij