२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
शनिवार, माघ १९ २०८१
शनिवार, माघ १९ २०८१
  • नवलपरासी । नवलपरासीमा सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किर मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार नवलपरासीको सरावल गाउँपालिका वडा नं १ सालबासस्थित पूर्व–पश्चिम राजमार्गमा प्रदेश नं. ३–०२–००६ प ९८३६ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।

    दुर्घटनामा रुपन्देहीको शुद्धोधन गाउँपालिका अमहवाका २८ वर्षीय कमल परियारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका परियारको लुम्बिनी सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी मोटरसाइकलको पछाडि सवार थिए ।

    सोही दुर्घटनामा मोटरसाइकल चालक नुवाकोट लिखु–३ का २९ वर्षीय गोपाल लोहनी गम्भीर घाइते भएका छन् । उनको लुम्बिनी सिटी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij