२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

यूके पठाइदिन्छु भन्दै साढे ३७ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, माघ २१ २०८१
सोमवार, माघ २१ २०८१
  • , काठमाडौं । यूके पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा काठमाडौंको टेकुबाट एक जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका-२ घर भई काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्ने ३२ वर्षीय मदन भण्डरी रहेका छन् ।

    पीडितको उजुरीको आधारमा आइतबार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    यूके पठाइदिन्छु भन्दै पीडितसँग ३७ लाख ५० हजार रूपैयाँ लिएर मदन सम्पर्कविहीन भएको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij