२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

तोलामा १९ सय बढ्यो सुन

तोलामा १९ सय बढ्यो सुन

तोलामा १९ सय बढ्यो सुन

तोलामा १९ सय बढ्यो सुन

तोलामा १९ सय बढ्यो सुन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, माघ २२ २०८१
मंगलवार, माघ २२ २०८१
  •  काठमाडौं । अघिल्ला तीन दिन स्थिर रहेको सुनको भाउ मंगलबार बढेको छ ।

    यस दिन प्रतितोला १९ सय रुपैयाँले भाउ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँ रहेको सुन आज १ लाख ६४ हजार ७ सय रुपैयाँ पुगेको छ ।

    अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । मंगलबार ९नेपाली समयअनुसार ११ बजे० प्रतिऔंस २८१६ अमेरिकी डलर पुगेको छ ।

    चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८९५ रुपैयाँ रहेको चाँदी आज १९३० रुपैयाँ पुगेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij