२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

त्रिवि क्रिकेट मैदान स्तरोन्नतिको काम समयमै सक्न प्रधानमन्त्रीको निर्देशन

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, माघ २४ २०८१
बिहिवार, माघ २४ २०८१
  • बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान स्तरोन्नतिको काम तीन सिफ्टमा गरेर समयमै सक्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । 

    बिहीबार बिहानै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत् त्रिवि मैदानमा फ्लड लाइट, प्यारापिट र अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न रंगशाला बनाउने कामलाई तीन सिफ्टमा अघि बढाएर समयमै सक्न निर्देशन दिएको जानकारी दिएका हुन् । 

    उनले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल र इन्दु बर्मासहित क्यानका सचिव पारस खड्कासँगको भेटमा कीर्तिपुर र मूलपानीको क्रिकेट रंगशालासहित समग्र नेपाली क्रिकेटको कुरा भएको जानकारी दिएका छन् । 

    त्यसपछि बुधबार शहरी विकास मन्त्रीसहित सचिव र मन्त्रालयका पदाधिकारीहरूसँग कीर्तिपुरमा क्रिकेट रंगशाला तोकिएको समयमै निर्माण गरिसक्न के भइरहेको छ भन्ने विषयमा छलफल गरेको उनको भनाइ छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij