२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

हिजो देखि हराइरहेकी महिला जंगलमा मृत फेला

हिजो देखि हराइरहेकी महिला जंगलमा मृत फेला

हिजो देखि हराइरहेकी महिला जंगलमा मृत फेला

हिजो देखि हराइरहेकी महिला जंगलमा मृत फेला

हिजो देखि हराइरहेकी महिला जंगलमा मृत फेला
श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
बिहिवार, माघ २४ २०८१
बिहिवार, माघ २४ २०८१

  • नवलपुर । नवलपुरको दुवचुली नगरपालिकाको दिव्यमध्यवर्ती सामुदायिक वनमा हिजोदेखि हराइरहेकी महिला आज मृत फेला परेको छ । ४ साथीहरुसँगै घाँस काट्न गएका मध्ये १ जनालाई गैडाले आक्रमण गरी घाइते भएको थियो भने दुई जना सकुलस फेला परेका थिए र १ जना वेपत्ता भएका थियो । 

    गैडाको आक्रमणबाट देवचुली १ मिलन चोक निवासी ३३ बर्षीया महिला कुमारी आले घाइते भएकी छिन् भने ४७ की राममाया सोती वेपत्ता भएकी थिइन् । स्थानीय बासिन्दा, प्रहरी, निकुञ्ज, सेनाको टोलीले निकुञ्ज भित्र वेपत्ताको खोजी गर्ने क्रममा आज दिव्यमध्यवर्ती सामुदायिक वन भित्र मृत फेला परेको हो । 

    प्रहरीले अहिले घटना स्थलको मुचुल्का बनाउने तयारी गरिरहेको छ । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । उनको सरिरमा केही चोट देखिएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भईरहेकोले उनको मृत्युका कारण तत्काल भन्न नसकिने अवस्था रहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij