२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बुटवलमा मैत्रीपूर्ण फुटबल; राजनीतिक दलमाथि जनप्रतिनिधिको ०-५ गाेलअन्तरले बिजयी

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, माघ २७ २०८१
आइतवार, माघ २७ २०८१
  • बुटवल। बुटवल उपमहानगरपालिकाको ६६ औ स्थापना दिवसको अवसरमा आईतबार आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगितामा जनप्रतिनिधि विजयी भएका छन । बुटवल नगर खेलकुद विकास समितिको संयोजनमा बिपि कोईराला मैत्रीपुर्ण फुटबल प्रतियोगिता २०८१ मा राजनितिक दलको टिमलाई ५–० गोल अन्तरले जनप्रतिनिधि टिमले पराजित गरेको हो ।

    सिद्धेश्वर लालकुमारी खेलमैदानमा भएको निक्कै रोमान्चक प्रतिस्प्रर्धात्मक खेलमा पेनाल्टी शुटमार्फत जनप्रतिनिधिका खेलराज पाण्डेयले जाली चुमाउदै टिमको खाता खोले । डिबक्सभित्र राजनीतिक दलको खेलाडीले गरेको ह्याण्डमा पाएको पेनाल्टीलाई पाण्डेयले गोल गरे । यसपछि खेलमा जनप्रतिनिधि हाबी रहयो ।

    दोस्रो हाफमा खेलमा फर्किन लागेको भएपनि राजनीतिक दलबाट एउटै गोल हुन सकेन । जनप्रतिनिधिको टिमका श्याम थापा, सन्दिप खनाल, गौतम लाल शाक्य र पाचौ गोल शिव रानाले गरे । योसंग जनप्रतिनिधिको टिम विजयी भएको छ ।

    कार्यक्रमको रेफ्रीलाई बल हस्तान्तरण गरि उद्घाटन गर्दै नगरप्रमुख पाण्डेयले खेलकुदलाई आत्मसात गर्न प्रोत्साहन हुने गरि स्थापना दिवसमा फुटबल खेल खेलाईएको बताए । कम्तीमा हरेक ब्यक्ति एउटा खेलमा आवद्ध हुन सके मानसिक र शारीरिक रुपमा स्वास्थ्य रहन सकिने उनले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij