२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सुनको भाउ तोलामा दुई हजार सात सय रुपैयाँले घट्यो

सुनको भाउ तोलामा दुई हजार सात सय रुपैयाँले घट्यो

सुनको भाउ तोलामा दुई हजार सात सय रुपैयाँले घट्यो

सुनको भाउ तोलामा दुई हजार सात सय रुपैयाँले घट्यो

सुनको भाउ तोलामा दुई हजार सात सय रुपैयाँले घट्यो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, माघ ३० २०८१
बुधवार, माघ ३० २०८१
  •  
    काठमाण्डौ l सुनको भाउ आज एकैदिन तोलामा दुई हजार सात सय रुपैयाँले घटेको छ । सुन आज तोलामा दुई हजार सात सय रुपैयाँले घटेर तोलाको एक लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    हिजो सुनको भाउ तोलाको एक लाख ७० हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । केही दिनअघिदेखि  लगातार बढीरहेको सुनको भाउ आज भने घटेको हो ।

    त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर एक हजार नौ सय ३० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय ४५ रुपैयाँमा कायम भएको थियो ।  

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij