२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

महिला च्याम्पियनसिप खेल्न नेपाल आइपुगिन् एन्जिला

महिला च्याम्पियनसिप खेल्न नेपाल आइपुगिन् एन्जिला

महिला च्याम्पियनसिप खेल्न नेपाल आइपुगिन् एन्जिला

महिला च्याम्पियनसिप खेल्न नेपाल आइपुगिन् एन्जिला

महिला च्याम्पियनसिप खेल्न नेपाल आइपुगिन् एन्जिला
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, माघ ३० २०८१
बुधवार, माघ ३० २०८१
  • काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा राष्ट्रिय टोलीका लागि खेल्न आज नेपाल आइपुगेकी छन् ।

    यही महिनादेखि व्यावसायिक फुटबल खेल्न ग्रिस पुगेकी तुम्बापो काठमाडौंमा हुने इन्टरनेसनल वुमन्स च्याम्पियनसिप पुटबल प्रतियोगिता खेल्न नेपाल आएकी हुन् ।

     

    युरोपमा खेल्ने दोस्रो नेपाली खेलाडी बनेकी एन्जिलाले ग्रीसको शीर्ष श्रेणीको क्लब निस अट्रोमिटौबाट खेल्दै आएकी छन् ।

    इन्टरनेशनल वुमन्स च्याम्पियनसिप फागुन ५ देखि १४ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुँदैछ । जहा नेपालसहित म्यानमार, लेबनान कीर्गिस्तान सहभागी छन् ।


    व्यावसायिक फुटबल खेल्न फ्रान्समा रहेकी सावित्रा भण्डारी ‘साम्बा’ र साउदीमा रहेकी रेखा पौडेल पनि फर्किने भएका छन्। उनीहरु भोलिमात्रै नेपाल आउने बताइएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij